News Category 2080/08/19
यूवा बिद्यार्थीको भुमिका तथा कलेज स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १८ मंसिर ।
राजविराज जेसीजको आयोजना तथा १६ दिने अभियान मुल समितिको संयोजनमा अभियानको १० औं दिन सोमबार महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजमा लैङ्िगक हिंसा अन्त्यका लागी युवा बिद्यार्थीको भुमिका तथा कलेज स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा राजबिराज जेसिजका पदाधिकारी तथा सदस्यहरु र पुर्व अध्यक्षहरु तथा क्याम्पसका युवा बिद्यार्थीहरुको सहभागिता रहेको थियोे ।
उक्त कार्यक्रममा राजविराज जेसीज वर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष जेसी बिक्रम काबराको अध्यक्षता तथा छिन्नमस्ता गापाका अध्यक्ष बिद्यानन्द चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा मबिब क्याम्पसका क्याम्पस प्रमुख राजिब कुमार मिश्र, सहायक क्याम्पस प्रमुख राम आशिष यादब, स्वबियु अध्यक्ष रन्जित यादव, एकल महिला समुहकी गिता पाण्डे, सामुदायिक सेवा केन्द्रका भोलानाथ चौधरी, शिक्षक नन्दकिशोर यादव, पुर्व सहायक क्याम्पस प्रमुख शिव नारायण यादव, अतिथि तथा प्रशिक्षकको रुपमा जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक सरोज खनाल, मानव अधिकारकर्मी तथा राजबिराज जेसिजका पुर्व अध्यक्ष जेसी मनोहर पोखरेल, राजविराज जेसीज वर्ष २०२३ का उपाध्यक्षहरु जेसी रिया राय, जेसी किरण कुमार साह, सचिव रन्जना चौधरी लगातयको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन राजबिराज जेसिजका महासचिव जेसी रबि रायले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ