News Category 2080/09/05
सशस्त्र प्रहरीद्वारा २ सय ४० किलो गाजा बरामद

दैनिक समाचारदाता
राजविराज, ५ पुस ।
सशस्त्र प्रहरीले ठुलो परिमाणमा लागु औषध गाजा बरामद गरेको छ । आठ वटा बोरमा प्याक गरी राखिएको करिब २ सय ४० केजी गाजा सशस्त्र प्रहरी बल बोडर आउट पोस्टले विहीवार हनुमाननगर कंकालिनी नगरपालिका ८ कोशी पलार क्षेत्रबाट बरामद गरेको हो ।
गोप्य सुचनाका आधारमा दिउँसो १ बजेतीर पुगेको सशस्त्र प्रहरीको बर्साइनस्थित टोलीले सो परिमाणको गाजा बरामद गरेको सशस्त्र प्रहरीबल नेपाल नं ६ गण हेडक्वाटर सप्तरीले जनाएको छ ।
लागु औषधको रुपमा गाजाको प्रयोग र कारोबार बढ्दै गएपछि सीमा क्षत्रमा बढाइएको निगरानीका क्रममा उक्त गाजा बरामद भएको सशस्त्र प्रहरी बलमा सुचना अधिकारी नायब उपरिक्षक मोहन राज विष्टले जानकारी दिए ।
बरामद गाँजा विहीवारै नेपाल प्रहरीको जिम्मा लगाई गाजा लुकाई राख्ने ब्यक्तीबारे थप अनुसन्धान भईरहेको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/20 संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
- 2082/04/20 जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार
- 2082/04/20 राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
- 2082/04/19 कन्तलालको हत्यामा संलग्नसहित ९ जना आरोपित पक्राउ
- 2082/04/19 जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
- 2082/04/19 मिडिया काउन्सीलद्वारा सुझाव संकलन
- 2082/04/18 जसपा नेपाल सप्तरीको निर्वाचन मिति तेश्रो पटक सारियो
- 2082/04/18 करेन्ट लागेर यूवकको मृत्यु
- 2082/04/18 हवाई फायर गरि प्रहरीद्वारा लागु औषधसहित दुई पक्राउ
- 2082/04/17 जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि केदार र उमेश मैदानमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ