News Category 2080/09/05
लोसपाका केन्द्रिय सदस्य राजाबाबुको निधन
दैनिक समाचारदाता
राजविराज, ५ पुस ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य राजेन्द्र प्रसाद यादव (राजाबाबु) को बिहीबार निधन भएको छ ।
सप्तरीको राजगढ गाउँपालिका २ कमलपुर निवासी ८० वर्षिय यादवको आफ्नै घरमा बिहान निधन भएको हो । पंचायत कालमा क्षेत्रपाल समेत बनेका उनी नेपाल सद्भावना पार्टीबाट खुल्ला राजनीतिमा सक्रिय भएका थिए । उनी केही दिनयता अस्वस्थ्य रहदै आएका थिए ।
यसैबीच लोसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतो बिहीबार उनको घर पुगि श्रद्धाञ्जली ब्यक्त गरेका छन् । यादवको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर उनले अन्तिम श्रद्धाञ्जली दिएका थिए । सो अवसरमा पार्टीका केन्द्रिय सदस्य जयप्रकाश ठाकुर, दिपेन्द्र चौधरी, गजेन्द्र कुमार मण्डल, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादवलगायत ठूलो संख्यामा पार्टीका नेता, कार्यकर्ता, समर्थकहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ