News Category 2080/09/18
बन्द रहेको अस्पतालको समानहरू चोरी हुँदै
दैनिक समाचारदाता
राजबिराज, १८ पुस ।
राजबिराज २ स्थित बन्द रहेको साईकृष्णा अस्पतालका विभिन्न सामानहरु चोरी भइरहेको छ ।
पछिल्लो पटक सोमवार बेलुका ७ बजे केही युवाहरूले अस्पतालको उत्तर पट्टीमा फलामको संरचना चोरी गरेर सिटीमा लोड गरि लाने क्रममा स्थानियले रोकेका थिए ।
सामानबारे स्थानीयले खोजतलास गर्न थालेपछि ती युवाहरु सामान छोडेर भागेका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि राजबिराज २ स्थित राजदेबी अस्थाई प्रहरी बिटका प्रहरीले ती सामानहरू नियन्त्रणमा लिएको छ ।
लथालिङ अवस्थामा रहेको उक्त अस्पतालको निगरानी गर्ने कोही नरहेकोले दैनिक रूपमा अस्पताल परिसरका सामानहरु चोरी भइरहेको स्थानिय शिक्षिका गिता यादब बताउछिन ।
कुलतमा लागेको युवाहरूले यस क्षेत्रमा हो–हल्ला समेत गर्ने गरेको र समाजको वातावरणमा समेत बिग्रार्ने गरेको यादबको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ