News Category 2080/10/11
चैत १६ देखी विष्णु महायज्ञ हुने
दैनिक समाचारदाता
राजविराज, ११ माघ ।
राजविराजमा महाविष्णु महायज्ञ हुने भएको छ । राजविराज वडा नं. ६ खरसालमा चैत १६ गतेदखी हुने सो महायज्ञका लागि बिहीबार भूमिपुजन (ध्वजारोहन) गरिएको छ ।
महायज्ञ मूल समितिका संयोजक खुशीलाल यादवले विधिवत् रुपमा भूमिपुजन गरि ध्वजारोहन गरेका हुन् ।
आगामी चैत १६ गतेदेखी २४ गतेसम्म आयोजना हुने महायज्ञका लागि राजविराज वडा नं. ६, ७ र १६ का स्थानीयहरुले पूर्ण रुपमा सहयोग गरिरहेका छन् ।
महायज्ञका लागि गठित मूल समितिलगायत उपसमितिका पदाधिकारीहरुले व्यक्तिगत रुपमा आर्थिक सहयोग गरिरहेको तथा स्थानीयवासी र अन्य श्रोतबाट पनि आर्थिक संकलन हुने क्रम जारि रहेको मूल समितिले जनाएको छ ।
चैत १५ गते कलशयात्रा हुने र १६ गतेदेखी साताव्यापी महायज्ञ संचालन हुने समितिका संयोजक यादवले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ