News Category 2080/12/21
कुमारीले मनायो वार्षिकोत्सव
दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
कुमारी बैंक लि. ले बुधबार आफ्नो स्थापनाको २३औं वार्षिकोत्सव मनाएको छ । सो बैंकको राजविराज शाखाले आफ्ना ग्राहकबीच केक काटेर वार्षिकोत्सव मनाएको हो ।
सो अवसरमा आयोजित कार्यक्रममा बैंकका शाखा प्रबन्धक राहुल कुमार गुप्ताले बि.स. २०७७ साल कात्तिक २ गते राजविराज शाखा स्थापना भएको छोटो अवधीमा ग्राहकहरुले बैंकप्रति देखाएको माया र विश्वासप्रति आभार व्यक्त गरे ।
बैंकले गजबको बचत खाता योजनामार्फत एक वर्षसम्म मोबाइल बैकिङ, डेबिट कार्ड र कुमारी बैंकको एटिएम कार्डबाट जुनसुकै बैंकको एटिएमबाट बिनाशुल्क रकम निकाल्न पाउने सुविधा रहेको उनले जनाए । त्यस्तै न्युनतम एक हजार ब्यालेन्स रहेको खातामा २० हजारसम्मको स्वास्थ्य बिमाको व्यवस्था समेत रहेको उनको भनाई छ ।
यस्तै नयाँ वर्षलाई लक्षित गरि केही समयका लागि शेयर सम्बन्धी डिमेट र मेरो शेयरको निशुल्क रजिष्ट्रेशनको व्यवस्था समेत गरिएको उनले बताए ।
जिल्लाको विष्णुपुर गाउँपालिकामा बैंकको अर्को शाखा र राजविराजस्थित यातायात व्यवस्था कार्यालयमा एक्स्टेन्सन काउन्टर संचालन रहेको छ भने राजविराज शाखामा प्रबन्धकसहित ८ जना कर्मचारी कार्यरत छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ