News Category 2071/10/13
आठ बुँदे सहमति पश्चात् स्वास्थ्यकर्मीहरुको आन्दोलन स्थगित
दैनिक संवाददाता
राजविराज, १२ माघ ।
आन्दोलनरत स्वास्थ्यकर्मीहरुको संयुक्त टे«ड युनियन संजाल सप्तरीले सोमबारबाट आप्mनो आन्दोलनका कार्यक्रमहरु स्थगित गरेका छन् ।
आन्दोलन परिचालन कमिटीका संयोजक बिरेन्द्र कुमार दासद्वारा हस्ताक्षरित विज्ञप्तीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टे«ड युनियनहरुको केन्द्रिय कार्य समितिसँग भएको वार्ताबाट विभिन्न आठ बुँदे सहमति भएपछि आन्दोलनका सम्पुर्ण कार्यक्रमहरु फिर्ता लिईएको जनाएको छ ।
स्वास्थ्य सेवा ऐन २०५३ लाई परिमार्जन सहित संशोधन गर्न ६ महिना भित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मस्यौदा तयार गरी मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ऐनको दफा ९ ख बमोजिम पदस्थापन हुने कर्मचारीहरुलाई प्रत्येक पद अनुसराको कार्य विवरण बनाई लागु गरिने निर्णय भएको छ ।
त्यस्तै नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९ ख को व्यवस्था बमोजिम सो दफा प्रारम्भ हुनुअघि स्तरबृद्धि वा तह मिलान भएका तर स्तरबृद्धि वा तह मिलान भएको पदमा एनेको दफा १७ (३) बमोजिम पदस्थापना भईनसकेका कर्मचारीहरुको लागि उल्लेखित कर्मचारीहरु जुन जुन स्वास्थ्य सेवामा कार्यतर छन निजहरुलाई तत तत स्वास्थय सरुवामा मुल दरबन्दी श्रृजना गरी पदस्थापना गर्ने, पदनाम दिदा लोक सेवा आयोगलको सिफारिस अनुसार जुन पदमा नियुक्ति दिइएको हो सोही समुहको नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को अनुसुचि ३ बमोजिम माथिल्लो तहको अलग अलग पदनाम दिईने जस्ता विभिन्न आठ बुँदे निर्णय भएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ