News Category 2071/10/13
निर्णय नसच्याए मदरसा समन्वय समिति आन्दोलनमा उत्रने चेतावनी
दैनिक संवाददाता
राजविराज, १२ माघ ।
शिक्षा मन्त्रालयले मन्त्रि स्तरीय निर्णयबाट धार्मिक विद्यालयलाई अनुमति मठ मन्दिर, गुम्बा विहार, मस्जिद लगायतका धार्मिक संस्थाबाट संचालन भएकालाई मात्र अनुमति दिईने निर्णयको मदरसा समन्वय समिति सप्तरीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
मदरसा समन्वय समिति सप्तरी र मुस्लिम अधिकार युवा मंचले सोमबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
यसपुर्व सामुदायिक विद्यालयको बिकल्पको रुपमा अनुमति दिइएका र कुनै पनि धार्मिक संस्थाको संरक्षकत्व र आय श्रोत उपयोग नगर्ने धार्मिक विद्यालयहरु यकिन गरी त्यस्ता विद्यालयहरुको अनुमति खारेज गर्ने निर्णय गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
उक्त निर्णय मदरसाहरुको हक विपरीत भएकोले तत्काल सो निर्णय फिर्ता लिनुपर्ने जोडदार रुपमा मदरसा समन्वय समितिका अध्यक्ष हासिम मियाँले माँग गर्नुभएको छ ।
उक्त निर्णय अबिलम्ब नसच्याए बाध्य भई आन्दोलनमा उत्रने चेतावनी समेत पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ