News Category 2081/01/14
माओवादी केन्द्र सप्तरीको जिल्ला अध्यक्षमा रजक चयन
दैनिक समाचारदाता
राजविराज, १३ बैशाख ।
नेकपा माओवादी केन्द्र सप्तरीको बिहीवार सम्पन्न विस्तारीत बैठकबाट छेदी रजकको अध्यक्षतामा जिल्ला कमिटी गठन भएको छ ।
गठित कमिटीको उपाध्यक्षमा भागवत यादव, सचिवमा बेचन चौधरी चयन भएका छन् ।
त्यसै गरी संसदीय क्षेत्र नं. १ को ईन्चार्जमा बेचन चौधरी, २ को ईन्चार्ज भागवत यादव, सह ईन्चार्जद्धय कलाम उदीन खाँ, प्रमोद यादव, ३ को ईन्चार्ज सुकदेव साह र ४ को ईन्चार्ज चतुर चौधरी, सहईन्चार्ज सुरेन्द्र यादव चयन भएका छन् ।
यस्तै प्रदेश क्षेत्र १(क) का संयोजक रविन्द्र चौधरी, सहसंयोजक ज्ञानेन्द्र धिमिरे १ (ख) का संयोजक कपलेश्वर सरदार, सहसंयोजक राजु यादव र साविर खाँ क्षेत्र न.ं २ (क) का संयोजक विनोद यादव, सहसंयोजक खगेन्द्र मण्डल, क्षेत्र न.ं ३ (क) का संयोजक देवलाल माली, सहसंयोजक बलराम यादव र ताज महमद क्षेत्र ३ (ख) का संयोजक कर्मलाल यादव, सहसंयोजक अशोक चौधरी र रोहित यादव, क्षेत्र नं. ४ (क) का संयोजक देव कुमार राम, सहसंयोजक लक्ष्मी चौधरी, क्षेत्र ४ (ख) का संयोजक राम प्रसाद राम, सहसंयोजकद्वय सुर्यनाथ यादव, पशुपति यादव, शिवनन्दन शर्मालाई जिम्मेवारी दिएको जिल्ला अध्यक्ष रजकले जानकारी दिए ।
बैठकमा पार्टीका नेता, कार्यकर्ता, जेलनेल जीवन खेपेका, सहिद परिवार र बेपत्ताका परिवारको साथै जनयुद्घकालिन नेता, कार्यकर्ता लगायतको सहभागीता रहेको थियो ।
नेकपा माओवादीका केन्द्रिय सदस्य उमेश कुमार यादवको अध्यक्षता तथा बैकल्पिक केन्द्रिय सदस्य असर्फी सदाको संचालनमा तथा पुर्व प्रदेश सदस्य छेदी रजकको स्वागत मनतब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
सोही बैठकबाट विभिन्न समसामयीक विषयमा नेपाल र प्रदेश सरकारलाई ध्यानार्षण गर्ने प्रस्ताव समेत पारीत गरेको पार्टी स्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ