News Category 2081/01/20
साझीको बिष्फोटक ब्याटिङ र बलिङको मद्दतले सप्तरी फाइनलमा प्रवेश
दैनिक समाचारदाता
राजविराज, २० बैशाख ।
राजबिराजमा संचालित चार दिवसिय वालिका अन्तर हब क्रिकेट प्रतियोगिताको फाइनलमा सप्तरी प्रवेश गरेको छ ।
सप्तरीकी राष्ट्रिय क्रिकेट खेलाडी साझी यादबले बिष्फोटक ब्याटिङ गर्दै ३५ बलमा ६९ रन र ३ विकेट लिएपछि सप्तरी फाइनलमा प्रवेश गरेको हो ।
बिहिवार सम्पन्न सिरहा र सप्तरीबीचको खेलमा सप्तरीले निर्धारित ओभरमा २ सय ७ रनको विशाल योगफल खडा गरेको थियो । निर्धारित २० ओभरमा ३ बिकेट गुमाएर उक्त विशाल योगफल खडा गर्नमा सुष्मिता यादबले ४५ रन बनाउदै अविजित रहे ।
जवाफमा सिरहाले २० ओभरमा ५ बिकेट गुमाएर १ सय ३१ रनमै सिमित भयो । जसमा आरती चौधरीले सर्वाधिक ५८ र प्रशिदिका खडकाले ३० रनको योगदान दिएकी थिइन् । बलिङतर्फ सप्तरीकी साझी यादब ३ बिकेट, दिपा राम, सुष्मिता यादब १÷१ बिकेट लिएकी थिइन् ।
प्लेयर अफ दि म्याच सप्तरीका साझी यादब घोषित भइन । शुक्रबार यसअघि नै फाइनलमा प्रवेश गरेको मोरङ र सप्तरीबीच हुने आयोजक समितिका आशिष गुप्ताले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ