News Category 2081/01/20
जनमत पार्टीद्वारा अग्निपीडितलाई राहत प्रदान
दैनिक समाचारदाता
राजविराज, २० बैशाख ।
जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा. सीके राउत बिहीबार महादेवा अग्निपीडितहरुलाई राहत प्रदान गरेका छन् ।
डा. राउतको संसदीय क्षेत्र समेत रहेको सप्तरी क्षेत्र नं. २ अन्तरगत महादेवा अग्निपीडितहरुलाई कपडा, खाद्यान्न लगायतका सामाग्रिहरु प्रदान गरिएको जनमत पार्टीका सप्तरी इन्चार्ज रामगमन साहले जानकारी दिएका छन् ।
राहत सामाग्रिहरुमा पुरुषका लागि लुंगि, महिलाका लागि साडी, बालबालिका लागि कपडा तथा खाद्यान्नमा मुरही, च्युरा, दाल, तेल लगायत छन् ।
सो क्रममा डा. राउतले अग्निपीडितहरुका लागि आवास निर्माणका लागि तीनै तहका सरकारसँग समन्वय गर्ने जानकारी समेत दिएको इन्चार्ज साहले बताए ।
राहत बितरणमा प्रदेशसभा सदस्यद्वय महेश प्रसाद यादव, सतिशकुमार सिंह, पार्टीका केन्द्रिय प्रवक्ता डा. शरदसिंह यादव, जिल्ला इन्चार्ज रामगमन साह, सिरहा इन्चार्ज लगायतको पनि उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ