News Category 2081/01/22
अग्निपीडित महिलालाई एकल महिलाको सहयोग
दैनिक समाचारदाता
राजविराज, २२ बैशाख ।
एकल महिला आत्मनिर्भता तथा पुर्नस्थापना केन्द्र सप्तरीले चिम्टी अग्निपीडित महिलाहरुलाई सहयोग गरेको छ ।
केन्द्रकी अध्यक्ष जुही कुमारी ठाकुरले अग्निपीडितमध्ये एक सयजना महिलालाई सारी, पेटीकोट, ब्लाउज, तेल, प्याड लगायतका सामाग्रिहरु प्रदान गरिएको जानकारी दिएकी छिन् । सात जना गर्भवती महिलाहरुलाई मेक्सी तथा १५ जना नवजात शिशुलाई ¥यापर समेत प्रदान गरिएको बताइन् ।
यस्तै शनिबारै हेल्प मधेसी संस्थाले समेत महिलाहरुका लागि साडी बितरण गरेको छ । सोही अग्निपीडितहरुलाई राजविराज वडा नं. १ का शिवथानका युवाहरुले खाद्यान्न सहयोग गरेका छन् ।
भुपेन्द्र प्रसाद यादव, दिलिप कुमार यादव, सन्जय शर्मा, उपेन्द्र प्रसाद यादव (अमिन), नरेश यादव, राजकुमार साह, दिपक यादव र मुशहरु यादवले सहयोगि भावनाले अग्निपीडितहरुलाई खाद्यान्न उपलब्ध गराएको जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ