News Category 2081/01/23
पत्रकार खतिवडा र यादव “प्रेस स्वतन्त्रता सेनानी” बाट सम्मानित
दैनिक समाचारदाता
राजविराज, २३ बैशाख ।
सप्तरीका दुई जना पत्रकार प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित भएका छन् ।
नेपाल पत्रकार महासंघको २७ औ केन्द्रिय महाधिवेशनले सप्तरीका प्रकाश खतिवडा र देवराम यादवलाई प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित गरेको हो ।
खतिवडा समाजवादी प्रेस संगठनका नेता तथा नेपाल पत्रकार महांसघ सप्तरीका पुर्वसभापती हुन् भने देवराम यादव प्रेस सेन्टर नेपालका केन्द्रिय सल्लाहकार तथा प्रेस काउन्सील नेपालका पूर्वसदस्य हुन् ।
यसअघि सप्तरीबाट वरिष्ठ पत्रकार बैजनाथ झा समेत सो सम्मानबाट सम्मानित भइसकेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ