News Category 2073/06/21

आगलागिमा तीन लाखको क्षति

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० असोज ।
सप्तरीको छिन्नमस्ता गाविस २ का इजराइल मन्सुरीको घुम्ति पसलमा बिहिबार बिहान आगलागी हुदाँ तीन लाख मुल्य बराबरको क्षति भएको छ ।
विद्युतको तार सर्ट भई मन्सुरीको घुम्ति पसलमा अचानक आगलागी हुँदा पसलमा रहेका सम्पुर्ण समान जलेर सो मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता आगलागीमा कुनै मानविय क्षति नभएपनि आगलागी स्थानीयबासी र प्रहरीको सहयोगमा नियन्त्रण आएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट