News Category 2070/08/09

रद्द भएको मतदान केन्द्रको पुनः मतदान सम्पन्न

दैनिक समाचारदाता

राजविराज÷सप्तरी क्षेत्र नं. २ अन्तर्गत को. बर्साइन गाउँ विकास समितिस्थित राजाजी राष्ट्रिय प्रावि, बनरझुला (क)मा शनिबार पुनः मतदान सम्पन्न भएको छ ।  
गत मङ्गलबार भएको मतदान रद्द गरी शनिबार पुनः मतदान गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो । 
सो केन्द्रमा मतदान अधिकृत कामेश्वर साहले पेस गरेका फारम र महिला, पुरुष जनाउने तथ्याङ्कमा ६०१ मत उल्लेख भएकोमा मतगणना गर्दा ६५० थान मतपत्र पाइएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट