News Category 2071/05/16
जबरजस्तीकरणीको आरोपमा दुई युवक कारागारमा
दैनिक संवाददाता
राजविराज, १५ भदौ ।
सप्तरीको रायपुर गाविस ८ बस्ने २० वर्षिय दिपक कुमार साहलाई जबरजस्तीकरणी उद्योगमा पुर्पक्षका लागि थुनामा पठाएको छ ।
साहले १८ वर्षिया एक युवतीमाथि जबरजस्तीकरणी गर्न खोजेको भन्दै सप्तरी जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि सप्तरी कारागार पठाएको प्रहरीले जनाएको छ ।
त्यस्तै जिल्लाको बिषहरिया गाविस ३ निवासी २० वर्षिय पंकज कुमार यादवले एक १४ वर्षिया युवतीमाथि जबरजस्तीकरणी गरेको आरोपमा अदालतले कारागार पठाएको छ ।
जिल्ला अदालतले यादवलाई पुर्पक्षका लागि सप्तरी कारागार पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/14 माओवादी केन्द्र सप्तरीको जिल्ला अध्यक्षमा रजक चयन
- 2081/01/14 सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
- 2081/01/12 हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश
- 2081/01/12 लोहजरा दहमा पत्रकार महासंघको साधारण सभा हुने
- 2081/01/11 प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन समितिका सदस्यमाथी कारवाहीको माग
- 2081/01/11 बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
- 2081/01/11 महिला हिंसा रोक्न सबै एकजुट हुनु पर्छ ः उपाध्यक्ष
- 2081/01/10 सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो
- 2081/01/10 जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
- 2081/01/10 छिन्नमस्ता गाउँपालिकाद्वारा सशस्त्र प्रहरीको मेस भवन निर्माण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ