News Category 2080/11/29

मिटरब्याजीको आरोपमा भगत पक्राउ

दैनिक समाचारदाता

मिटरब्याजीको आरोपमा भगत पक्राउ

दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।

    सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बस्ने परमानन्द भगत मिटरब्याजीको आरोपमा पक्राउ परेका छन् । 
    अदालतबाट परमादेशपछि ईलाका प्रहरी कार्यालय कल्याणपुरले गत शुक्रवार भगतलाई नियन्त्रणमा लिएको हो । उच्च अदालत जनकपुर–राजविराज इजलासमा जाहेरी परेको थियो ।
    उनलाई ठगी तथा आपराधिक विश्वासघात मुद्दामा आइतवार म्याद थप गरि अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरिक्षक शुभेष अधिकारीले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट