News Category 2081/04/24
उर्जा र सिंचाई क्षेत्रको विकास उच्च प्राथमिक्तामा ः मन्त्री रजक
दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
मधेश प्रदेशका नवनियुक्त उर्जा, सिंचाई तथा खानेपानी राज्यमन्त्री निलम कुमारी रजकले उर्जा क्षेत्रको विकासलाइ प्रदेश सरकारले उच्च प्राथमिक्तामा राखेको बताएकी छिन ।
विहीवार गृहजिल्लाको सदरमुकाम राजविराजमा एक संस्थाले उनको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।
दुई दिन अघि मात्र उनी नेपाली काँग्रेसको कोटाबाट राज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी छिन । मन्त्री भएपछी गृहजिल्लामा पहिलो पटक कार्यक्रममा बोल्दै उनले प्रदेशलाई समृद्ध बनाउन उर्जा र सिंचाई महत्वपुर्ण क्षेत्र भएकाले यसलाई उच्च प्राथमिक्तामा राखिएको बताईन ।
उनले वर्तमान प्रदेश सरकार संग जनताका धेरै अपेक्षा र भरोसा रहेको भन्दै जनताका समस्या समाधान गर्न आफु इमान्दारीताका साथ अघि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरिन । उनले बाहिर जे जति भ्रम र हल्ला फिजाईए पनि वर्तमान प्रदेश सरकार पुरै कार्यकाल टिक्ने दाबी पनि गरिन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ