News Category 2081/06/23
स्कारपियोबाट १ सय २० किलो गाजाँसहित दुई जना पक्राउ
दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
सप्तरी प्रहरीले मंगलबार प्रतिबन्धित लागुऔषध गाजाँसहित एक स्कारपियो र दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको कञ्नचनरुप नगरपालिका बडा नम्बर ७ स्थित प्रहरी चौकी धरमपुरको चेक प्वाइन्टमा खटिएको प्रहरी टोलीले विहान ६ बजेतिर फत्तेपुरदेखी कञ्चनपुरतर्फ आउदै गरेको विआर ०७ विए ४५७८ स्कारपियोबाट १ सय २० किलो गाजाँसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्कार्पियो चालक सिरहा भगवानपुर गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष ३७ बर्षीय चन्देश्वर चौधरी र सह–चालक सोही ठाउँका वडा नम्बर २ बस्ने ६० वर्षीय राम दुलार यादव रहेको सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।
शंकास्पद लागी रोकी चेकजाँच गर्दा स्कार्पियो भित्र लुकाइ छिपाइ राखिएको ५ वटा बोरा १ सय२० किलोग्राम लागुऔषध गाजाँ बरामद गरी स्कार्पियो सहित दुबैजनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/07/19 छठ पर्वका लागि सफाइ गर्न थलियो जलाशय, छठ पर्व अन्तरगत आज ‘नहाय खाय’
- 2081/07/19 चित्रगुप्तको कलम एक लाख ५ रुँपैयामा बिक्री
- 2081/07/19 भन्सार छलेर ल्याउँदै गरिएको चप्पल र मोटरसाइकसहित एक पक्राउ
- 2081/07/19 भन्सार छलेर ल्याउँदै गरिएको कपडा र मोटरसाईकलसहित दुई जना प्रहरी नियन्त्रणमा
- 2081/07/14 राजविराज महोत्सवको तयारी पुरा
- 2081/07/14 विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2081/07/14 भन्सार छलेको कपडा, मोटरसाइकलसहित दुई पक्राउ
- 2081/07/14 कम्युनिस्ट नेता कर्माचार्यको सम्झनामा २ सय भन्दा बढी विरामीलाई फलपुृmल
- 2081/07/13 रामदेव साह र उनका परिवारबाट पीडितहरुद्वारा प्रर्दशन र धर्ना, साहकी श्रीमती र छोरा धरौटीमा रिहा
- 2081/07/13 चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ