News Category 2081/07/04
डाक्नेश्वरीका वडा अध्यक्षको निधन, ३ वडा जनप्रतिनिधीविहिन
दैनिक समाचारदाता
राजविराज, ४ कात्तिक ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का वडाध्यक्ष प्रितमलाल चौधरीको हृदयघातबाट निधन भएको छ ।
६० वर्षिय चौधरीको आईतवार विहान घरमै हृदयघातबाट निधन भएको परिवारजनले जनाएको छ । गत स्थानिय तहको निर्वाचनमा उनी नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
उनको निधनमा पालिकाले शोक मनाउन आइतवार नगरपालिका र मातहतका सबै कार्यालयमा शोक विदा दिएको नगर प्रमुख रामलखन मुखियाले जानकारी दिए ।
यस अघि उक्त नगरपालिका वडा ४ का वडाध्यक्ष हरिप्रसाद रायको गत वर्ष मृत्यु भएको थियो । यस्तै वडा नं.२ का वडाध्यक्ष रहमान मियाँ अहिले सुरक्षा भत्ता अपचलन गरेको आरोपमा कारागारमा छन । जसकारण अहिले १० वडा रहेको डाक्नेश्वरी नगरपालिकाको ३ वटा वडा जनप्रतिनिधी विहिन भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ