News Category 2081/07/13
चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
सप्तरी जिल्ला अदालतबाट चोरी मुद्दामा कैद सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं ७ निवासी २६ वर्षिय जितेन्द्र कुमार मण्डल छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मण्डललाई अदालतले चोरी मुद्दमा पाँच दिन कैद र १५ हजार पाँच सय जरिवाना तोकेको थियो ।
वरदात पश्चात फरार रहेका उनलाई मंगलबार पक्राउ गरि सप्तरी जिल्ला अदालतमा बुझाइएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/09/29 दुई मन्त्रिसहितको सुरक्षा निकायका प्रमुख गोबरगाढामा, चोरी तस्करी रोक्न सुरक्षा निकायलाई मन्त्री लेखीको निर्देशन
- 2081/09/29 दुई महिलासहित पाँच फरार प्रतिवादी पक्राउ
- 2081/09/29 पुसी पूर्णिमामा पूजापाठ र स्नान गर्ने भक्तजनको घँुइचो
- 2081/09/28 सरकारको कार्यशैलीका बारेमा कलम चलाउन संचारकर्मीहरुलाई मन्त्री लेखीको आग्रह
- 2081/09/28 परालमुनी लुकाई राखिएको ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद, चार जना प्रहरी पुरस्कृत
- 2081/09/27 बाटोको जग्गाको विषयलाई लिएर दुई छिमेकीबीचको विवाद उत्कर्षमा
- 2081/09/27 समयमा ऋण चुक्ता नगर्दा बचतकर्तालाई भुक्तानी दिन कठिनाई ः अध्यक्ष चौधरी
- 2081/09/26 अहिलेको पत्रकारिता निकै चुनौतीपूर्ण छ ः मुख्य न्यायाधिश ज्ञवाली
- 2081/09/26 विटौरी जग्गाको समस्या समाधान बारे मधेश सरकारको ध्यानाकर्षण
- 2081/09/26 सशस्त्र प्रहरीको न्यानो बाँड्ने अभियान शुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ