News Category 2081/10/13
नेपाल सहकारीको साधारणसभा सम्पन्न
राजविराज÷नेपाल सहकारी संस्थाले शनिबार एक कार्यक्रमबीच २२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
आयोजित साधारण सभामा संस्थाका अध्यक्ष शत्रुघन प्रसाद गुप्ताले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा १ हजार १ सय ५२ महिला तथा १ हजार ६ सय ९८ पुरुषगरि कुल २ हजार ८ सय ५० शेयर सदस्य रहेको जानकारी दिएका छन् ।
उनले कुल चुक्ता शेयर रकम ३१ करोड ६६ लाख ९ सय रहेको तथा कुल निक्षेप संकलन ५४ करोड १८ लाख ९ हजार २८, निक्षेप फिर्ता ५५ करोड ६९ लाख ३७ हजार ७ सय ३२ गरिएको जनाकारी दिए । उनले कुल ऋण लागनी ३० करोड ५० लाख ३९ हजार ९ सय ८४ मध्ये ४२ करोड ८३ लाख ४ हजार ४ सय ३० रुँपैया असुली गरिएको बताए ।
यस्तै सभामा वक्ताहरुले अहिले सहकारी संस्था संचालनमा निकै कठिनाई आइरहे पनि संस्थाले पारदर्शी रुपमा करोबारलाई अगाडी बढाउँदै गएकोमा सम्पूर्णलाई बधाई दिँदै भविष्यमा संस्थाको प्रगतीको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।
संस्थाका अध्यक्ष गुप्ताको अध्यक्षतमा आयोजित सभामा संस्थाका शेयर सदस्य, कर्मचारी तथा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ