News Category 2082/01/18
श्रमिकहरुको योगदानमा सोचे जस्तो सुधार आउन नसकेकोमा चिन्ता व्यक्त
दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
नेपाल ट्रेड यूनियन काँग्रेस सप्तरीले “आन्तरिक रोजगारी र समाजिक सुरक्षा हाम्रो अभियान, समाजिक न्याय सहितको समृद्ध राष्ट्रको निर्माण” नारासहित बिहीवार १३६औं श्रमिक दिवस मनाएको छ ।
उक्त नारासहित आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले हरेक तह तप्काका मजदुर र पेशाकर्मीले गरेको योगदानको चर्चा गर्दै उनीहरुको अवस्थामा अझै पनि सोचे जस्तो सुधार आउन नसकेकोमा चिन्ता व्यक्त गरे ।
ट्रेड यूनियन काँग्रेस सप्तरीका अध्यक्ष मनोज कुमार मण्डलको अध्यक्षता तथा नेपाली काँग्रेस सप्तरीका उपसभापति रामकुमार यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाल शिक्षक संघका सचिव राजदेव यादव, नेपाल प्रेस यूनियनका सचिव रामानन्द देव, इम्ब्रोडी संघ मधेश प्रदेशका अध्यक्ष कमल परियार, पत्रकार महासंघका पूर्व सभापति व्यासशंकर उपाध्याय लगायतले बोल्दै सामाजिक न्याय सहितको समृद्ध राष्ट्र निर्माणका लागि आन्तरिक रोजगारीमा वृद्धि, श्रमिकहरुको उचित पारश्रमिक, जीवनस्तरमा सुधार तथा समाजिक सुरक्षा लगायतका विषयमा राज्यले उचित ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ