News Category 2082/06/06
खानेपानी कार्यालयको लापरवाहीले सर्वसाधारणलाई सास्ती
दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
राजबिराज हनुमाननगर सडक खण्ड अन्तर्गत स्वास्थ कार्यालय अगाडि मुख्य सडक नै खनेर खाल्डो बनाएपछि सर्वसधारण आवतजावतमा समस्या भएको छ ।
खानेपानी संस्थान कार्यालयले धाराको पाईप जडान गर्न मुख्य सडक नै खनेपछी सर्वसाधारणलाई आवतजावत गर्न तथा यातायातका साधन संचालनमा कठिनाई भएको हो ।
बडा दशै सुरू भएसँगै यस सडक खण्डको मुख्य वाटो मै खानेपानी कार्यालयले सडक खनेर खाल्डो बनाएर छोडेपछि दुुर्घटना हुने सम्भावना समेत बढेको स्थानियले गुनासो गरेका छन ।
राजबिराज नगरपालिकासहित विभिन्न ठाउँमा खानेपानी संस्थान कार्यालयको लापरवाहीले खानेपानी धारा र पाईप जडान तथा मर्मत कार्य गर्नका लागी सडक खनेर छोडेपछि सानो त्ष्स्तिनो दुुर्घघटना हुने गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
- 2082/10/08 डुबेर एक किशोरीको मृत्यु
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ