News Category 2070/04/25
तिवारीले पुनः आन्दोलन गर्ने
दैनिक संवाददाता
राजविराज, २४ साउन ।
नेपाल सद्भावना पार्टी(गजेन्द्रबादी) का अध्यक्ष बिकास तिवारीले अनिश्चितकालिन भोकहडतालको क्रममा भएको सम्झौता आगामी भदौ १५ गतेसम्म कार्यान्वयन नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ ।
अध्यक्ष तिवारीले बिहीवार प्रेस बिज्ञप्ती जारी भोकहड्तालका क्रममा गत २०७० बैशाख ४ गते उर्जा, विज्ञान तथा वातावरण र सिंचाई मन्त्री उमाकान्त झा र आफु बिच भएको भएको सम्झौता कार्यान्वयन नभएकोले तत्काल कार्यान्वयन गर्न माग गर्नुभएको छ ।
सम्झौता अनुरुप लोकसेवाको कार्यालयहरु मधेशमा समान रुपले खेल्ने र राजविराज–भारदह सडक खण्ड र राजविराज रुपनी सडक खण्डको निर्माण काम शुरु भएपनि राजविराज–सखडाको निर्माण काम शूर नभए तथा विकासीय कार्यालयहरुले विकास कार्यक्रमहरुको खर्च विवरण सार्वजनिक गर्ने सहमति भएपनि अलिेसम्म कार्यान्वयन नभएकोले तत्काल सो सम्झौता कार्यान्वयन गर्न बिज्ञप्तीमा माग गरिएको छ ।
बिज्ञप्तीमा सम्झौता आगामी भदौ १५ गतेसम्म कार्यान्वयन नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ ।
बिभिन्न माग सहित तिवारीले राजविराजस्थित शिब मन्दीर प्राङगामा गत २०६९ चैत्र १५ गतेदेखि २०७० बैशाख ४ गतेसम्म अनिश्चितकालिन भोकहड्ताल बस्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ