News Category 2070/04/30
महिला हिंसा सम्बन्धि सडक नाटक प्रदर्शन
दैनिक संवाददाता
राजविराज, २९ साउन ।
समाजमा महिलामाथि हुँदै आएको हिंसा र हिंसा गर्नेमाथि हुने सजायहरुको बारेमा जनचेतना फैलाउने उद्देश्यले मंगलवार राजविराजमा सडक नाटक प्रदर्शन गरिएको छ ।
हुकोडन सप्तरीको आयोजनामा प्रदर्शन गरिएको महिला हिंसा र सामुदायिक मेलमिलाप सम्बन्धि सचेतनामुलक सडक नाटकमा कलाकारहरुले समाजमा कायम रहेको बालबिवाह, दाईजो प्रथा, बोक्सी लगायतका कुप्रथाका कारण महिलाहरुले भोगिरेहको हिंसाको पिडा र हिसां गर्नेमाथि हुने सजायका बिषयमा अभियन गरेका थिए ।
राजविराजस्थित अदालत रोडमा सम्पन्न नाटकमा शिल्पी नाटक यात्राका चन्दा चौधरी, रेणुका कार्की, सरिता शाह, बबिता चौधरी, शर्मिला तामाङ, रबिन्द्र झा, कमलमणि नेपाल, जीवन बराल, बादल भट्ट, किरण चाम्लिङ र रोशन मेहता लगायतका कलाकारहरुले अभिनय गर्नुभएको नाटकका निर्देशक युवराज घिमिरेले जानकारी दिनुभयो ।
मैथिली र नेपाली भाषामा कलाकारहरुले अभियन गरेको नाटक हेर्न स्थानियहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ