News Category 2072/09/01
ट्याक्टर पल्टिँदा एकको मृत्यु हात्तिको आक्रमणमा परि एक घाइते
दैनिक संवाददाता
राजविराज, २९ मंसिर ।
हुलाकी सडक खण्डस्थित सप्तरीको मलेकपुर गाविस ८ मा मंगलबार विहान ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने चालक गम्भिर घाइते भएका छन् ।
ट्याक्टरमा सवार मलेकपुर गाविस ८ बस्ने ३० वर्षीय बद्री सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याक्टर चालक जमुनी मधेपुराका भोला राम गम्भीर घाइते भएका हुन् ।
स १ त २८६५ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्याक्टरले चेपिएर उनको घटनास्थलमै मृत्यु भएको हो ।
घाइते रामको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैबीच जिल्लाको हर्दिया गाविसमा जङ्गली हात्तीको आक्रमणबाट हर्दिया गाविस ५ निवासी ३० वर्षीया मैयाँ कार्की गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ