News Category 2072/09/02
मधेशी मोर्चा सप्तरीद्वारा राष्ट्रिय दैनिक पत्रिका कब्जामा
दैनिक संवाददाता
राजविराज, १ पुस ।
चार महिना बढीदेखी मधेशमा जारि आन्दोलनका कारण सप्तरीमा आउन बन्द भएको राष्ट्रिय दैनिक पत्रिकाहरु बुधबारदेखी आउन सुरु भएपछि मधेशी मोर्चा सप्तरीका नेता कार्यकर्ताहरुले सो पत्रिका कब्जामा लिएका छन् ।
मोर्चाले साउन ३० गतेदेखि नै राष्ट्रियस्तरका पत्रिकाहरुको मध्यतराईमा विक्री वितरण रोक लगाएको थियो ।
बुधबारदेखी पुनः राष्ट्रिय स्तरका पत्रिकारहरु सप्तरीमा आउन सुरु भएपछि मोर्चाका नेता कार्यकर्ताहरुले पसलमै गएर कब्जामा लिएका हुन् ।
सप्तरीको सदरमुकाम राजविराजस्थित उपयोगी पुस्तक पसलका संचालक उत्तम भुजेलले २५० प्रति कान्तिपुर, ४० प्रति नागरिक, ६ प्रति अन्नपूर्ण पोष्ट र ९ प्रति काठमाडौंपोष्ट मोर्चाले नियन्त्रणमा लिएको बताउनुभयो ।
आन्दोलनको पक्षमा समाचार सम्प्रेषण नगरेकाले पत्रिकाहरु नियन्त्रणमा लिएको भन्दै विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष किशोर कुमार यादवले मधेशमा राष्ट्रिय पत्रिका बिक्री वितरणमा रोक लगाएको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ