News Category 2072/09/03
साताको एक दिन बैंकहरु खोल्ने सप्तरी मोर्चाको निर्णय
दैनिक संवाददाता
राजविराज, २ पुस
विगत चार महिना भन्दा बढी दिनदेखि मधेशमा जारी आन्दोलनलाई मध्य नजर गरी सर्वसाधारण जनताको हितका लागि मधेशी मोर्चा सप्तरीले साताको एक दिन बैंकहरु खोल्ने निर्णय गरेको छ ।
मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादवको अध्यक्षतामा बिहिबार बसेको मोर्चाको बैठकले सर्वसाधारणको हितमा तथा सर्वसाधारणलाई परेको मार्कालाई मध्य नजर गरी प्रत्येक साताको शुक्रबार एक दिनको लागि मात्र सम्पुर्ण बैंकहरु संचालन गर्ने जनाएको छ ।
मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा जारी विज्ञप्तीमा अधिकार प्राप्तिको लागि निर्णायक मधेश आन्दोलन उचाईमा पुगिरहेको तथा निर्णायक घडीमा आन्दोलन रहेको अवस्थामा हरेक क्षेत्रबाट पाएको सहयोग सहभागिता सक्रियताले गर्दा आन्दोलन निरन्तर उचाईमा पुगिसकेको उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/22 चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न खाले षडयन्त्र रचिदै छ ः उम्मेदवार चौधरी
- 2082/10/22 पाठेघरको मुखको क्यान्सरबाट दैनिक चार महिलाको मृत्यु
- 2082/10/22 पिएम कप प्रदेशस्तरीय छनोटमा सिरहा विजयी
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ