News Category 2072/09/04
मोर्चाद्वारा राजविराजमा प्रदर्शन
दैनिक संवाददाता
राजविराज, ३ पुस ।
मधेशी मोर्चा सप्तरीले शुक्रबार बिहान राजविराजमा बिरोध जुलुस प्रदर्शन गरेको छ ।
विगत चार महिना भन्दा बढी दिनदेखि मधेशमा आन्दोलन भईरहदा पनि वर्तमान सरकारले कुनै ध्यान नदिएको भन्दै मोर्चाका नेता तथा कार्यकर्ताहरुले राजविराजमा प्रदर्शन गरेको हो ।
मोर्चाका जिल्ला संयोजक कपिलदेव यादवको नेतृत्वमा मोर्चाका नेता तथा कार्यकर्ताहरुले गजेन्द्र चौकबाट गरिएको प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा पश्चात पुन गजेन्द्र चौकमा पुगेर समापन्न गरिएको थियो ।
यसअघि मोर्चाका नेता तथा कार्यकर्ताहरुले बिहानैदेखि सदरमुकाम राजविराजको विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ