News Category 2070/05/05
प्रअ चौधरीमाथि भएको कुटपिट प्रति शिक्षक संगठनद्वारा दुख ब्यक्त
दैनिक संवाददाता
राजविराज ४ भदौं ।
सप्तरीको धनगढी ८ महनौरीस्थित सरस्वती निमाविका प्रअ गुञ्जेश्वर चौधरीलाई स्थानिय केही ब्यक्तिहरुले निर्घात कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएको प्रति नेपाल राष्ट्रिय शिक्षक संगठन सप्तरीले ध्यानाकर्षण भएको जनाएको छ ।
संगठनका अध्यक्ष योगेन्द्र प्रसाद साहले मंगलवार राजविराजमा प्रेस बिज्ञप्ती जारी गर्दै बिद्यालयमा अभिभावक भेला बसी रहेका बेला राहत नियुक्ति बदर गर्ने बहाना बनाई धनगढी ७ निवासी आशिष यादव लगायतका ब्यक्तिहरुले प्रअ चौधरीलाई जवर्जस्ती कुटपिट गाली ग्लौज गर्नुको साथै ज्यान मार्ने धम्की दिएको प्रति दुख ब्यक्त गरेको छ ।
प्रअ चौधरीमाथि कुटपिट, गाली ग्लोज र अपहरण जस्ता घटना घटाउने ब्यक्तिहरुलाई अबिलम्ब खोजतलाश गरी कडा कार्वाही गर्न माग समेत बिज्ञप्तीमा गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ