News Category 2070/05/14
कृष्णाष्टमी पर्वमा रथ यात्रा
दैनिक संवाददाता
राजविराज, १३ भदौ ।
हिन्दुहरुको महान पर्व ‘श्रीकृष्ण जन्माष्टमी’को अवसरमा बिहीवार राजविराजमा रथ यात्रा निकालिएको छ ।
श्री कृष्ण रथ यात्रा समिति राजविराज ५ को आयोजनामा राजविराजस्थित हनुमान मन्दिरदेखि कृष्ण मन्दिरसम्म रथ यात्रा निकालिएको हो ।
रथ यात्रामा यादव सेवा समिति र ब्रहमाकुमारी राजयोग सेवा समिति लगायतका संस्थाहरुको समेत सहभागिता रहेको थियो ।
रथयात्रामा श्रीकृष्णको विभिन्न रूप दर्शाइएको सचित्र झुला र चैतन्य झाँकी प्रस्तुत गरिएको थियो ।
त्यस्तै, ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वको उपलक्ष्यमा भगवान् श्री कृष्णको पूजा–आराधना गर्न हिन्दु धर्मावलम्बीको बिहानदेखि स्थानीय गीतामन्दिरमा घुइँचो लागेको थियो । कृष्णजन्माष्टमी पर्वको अवसरमा राजविराजस्थित कृष्णमन्दीर लगायतका प्रसिद्ध मन्दिरहरुमा भक्तजनहरुको ठुलो घुईचो लागेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ