News Category 2070/05/16
एमाले क्षेत्रीय समितिद्वारा उम्मेदवार सिफारिस
भारदह (सप्तरी)÷नेकपा एमाले सप्तरी क्षेत्र नम्बर २ को भारदहमा सम्पन्न क्षेत्रीय बैठकले अगामी मंसीर ४ गते हुने संबिधानसभाको निर्वाचनका लागि सो क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
क्षेत्रीय अध्यक्ष देवनाथ यादवको अध्यक्षतामा सम्पन्न बैठकले प्रत्यक्षमा तीन जना र समानुपातिकमा ६ जनाको नाम सिफारिस गरेको हो ।
निर्वाचनमा प्रत्यक्ष तर्फ शैलेशचन्द्र झा, सोभितलाल यादव र साबित्रीदेवी रामको नाम सिफारिस गरेको छ भने सामानुपातिक तर्फ माधबी साह, देवनाथ यादव, लक्ष्मण मण्डल, राजाराम यादव, बिश्वनाथ यादव र रामसेवक पघैया यादवको नाम सिफारिस गरेको क्षेत्रीय समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ