News Category 2070/05/20
नेवि संघ केन्द्रिय अध्यक्षको नाम सिफारिस नगरिएको भन्दै धर्ना
दैनिक संवाददाता
राजविराज, १९ भदौ ।
आसन्न संविधानसभा निर्वाचनका लागि जिल्लाको क्षेत्र नं. २ बाट नेवि संघ केन्द्रिय अध्यक्ष रन्जित कर्णको नाम सिफारिस नगरिएको लगायत पाँच सूत्रिय माग राख्दै बुधबार नेपाल विद्यार्थी संघ सप्तरीले नेपाली काँग्रेस पार्टी कार्यालयमा धर्ना दिएको छ ।
क्षेत्रिय सभापतिहरुले मनोमानी ढंगले उम्मेदबारको नाम सिफारिस गरेको भन्दै नेवि संघका नेता तथा कार्यकर्ताहरुले एक घण्टा धर्ना दिएका हुन् ।
नेवि संघका विद्यार्थी नेताको नाम प्रत्येक क्षेत्र प्रत्यक्ष र समानुपातिक तर्फ सिफारिस हुनुपर्ने, क्षेत्रिय सभापतिहरुले मनोमानी ढंगले उम्मेदबारको नाम सिफारिस गर्न नपाउने, प्रत्येक क्षेत्रका सक्रिय नेता तथा पार्टी कार्यकर्ताको नाम उम्मेदबारको रुपमा सिफारिस हुनुपर्ने र क्षेत्रिय सभापतिहरुले मनोमानी ढंगले गरेको निर्णयहरु खारेजीको माग राख्दै धर्ना बस्नु परेको नेवि संघका अध्यक्ष धनश्याम साहले जानकारी दिनुुभयो ।
अध्यक्ष साहले बिहीबारसम्म मागहरु सम्बोधन नभए पार्टी कार्यालयमा तालाबन्दी गरि धर्नामा बस्ने चेतावनी समेत दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ