News Category 2070/05/31
“बैद्यले होइन निर्वाचनले बैद्यजीलाई बहिष्कार ग¥यो ”
दैनिक संवाददाता
काठमाडौं, ३० भदौं ।
एनेकपा माओवादीका प्रवक्ता अग्नि प्रसाद सापकोटाले बैद्य नेतृत्वको नेकपा–माओवादीलाई निर्वाचनले नै बहिष्कारको अवस्थामा पु¥याएपछि बैद्यजी निर्वाचनप्रति सकारात्मक देखिएको बताउनु भएको छ ।
क्रान्तिकारी पत्रकार संघको केन्द्रिय समिति बैठक तथा राजनैतिक प्रशिक्षण कार्यक्रमको आइतबार काठमाडौंमा उद्घाटन गर्नै प्रवक्ता सापकोटाले ढिलो भएपनि माओवादी निर्वाचनको पक्षमा देखिएकोलाई सकारात्मक ढंगलले लिनुपर्ने बताउनुभयो ।
एमाले र काँग्रेस अहिले निर्वाचनको मिति सार्ने पक्षमा रहेको भन्दै सापकोटाले घोषित मितिमै निर्वाचन हुनुपर्ने कुरामा राष्ट्रपतिले सकारात्मक भूमिका खेलिरहेको बताउनुभयो ।
बैद्य नेतृत्वको माओवादीलाई एमाले काँग्रेसले नै निर्वाचनमा सहभागि हुनबाट बञ्चित गराइरहेको आरोप समेत उहाँले लगाउनुभयो ।
उहाँले निर्वाचनप्रति क्रान्तिकारी पत्रकार संघ आक्रमक चुनावी प्रचार प्रसार शैलीमा लाग्नुपर्नेमा जोड दिनुभयो । क्रान्तिकारी पत्रकार संघका संयोजक गोबिन्द आचार्यको अध्यक्षतमा आयोजित कार्यक्रममा विभिन्न राज्य समितिका संयोजकहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ