News Category 2073/04/31
छोराको भारतमा हत्या गरिएको आरोप
दैनिक समाचारदाता
राजविराज, ३० साउन ।
सप्तरीको फर्सैठ गाविस ४ का विन्देश्वर प्रसाद यादवले सामान्य विवादका कारणले आप्mनो छोराको भारतमा हत्या गरिएको आरोप लगाएका छन ।
पीडित यादवले आईतबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो आरोप लगाएका हुन ।
आयोजित पत्रकार सम्मेलनमा पीडितका छोरा गहेन्द्र भुषण यादव भारतको बेंङ्गलोरस्थित गौतम कलेज अफ फार्मेसीमा अध्ययनरत रहेको तथा ब्याक विषयको परीक्षा दिन भारत सँगै गएको बेला उनकै साथी सप्तरीको मलेकपुर गाविस ३ का नविन शर्मासँगको समान्य झगडाका कारणले भारतमै हत्या गरेको आरोप लगाएका छन् ।
पीडित यादवले आप्mनो छोराको भारतको बेङ्गलोरदेखि करिब ७ सय किलोमिटर टाढा आन्ध्र प्रदेशको चिराला भन्ने ठाउँको रेलवे स्टेशन भन्दा करिब १० किलोमिटर टाढा रेलवेको पटरीमा मृत सडेगलेको अवस्थामा शव फेला परेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
यसैबिच मृतकका परिवारजनले आप्mना छोरालाई हत्या गर्ने शर्मालाई अविलम्व पक्राउ गरी कडा भन्दा कडा कानुनी कार्वाही गर्नुपर्ने सम्बन्धित सबैपक्षसँग जोडदार रुपमा माँग गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ