News Category 2073/04/31
युवतीलाई जर्वजस्तीकरणी गर्न खोज्ने दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, ३० साउन ।
सप्तरीको एक युवतीलाई जर्वजस्तीकरणी गर्न खोजेको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ ।
स्थानीय १७ वर्षिया एक युवतीलाई राति सुतेको समयमा औरही गाविसका दुई जना युवकहरुले एक्कासी घरमा प्रवेश गरी ती युवतीलाई जर्वजस्तीकरणी गर्न खोजेको पीडित युवतीले ईलाका प्रहरी कार्यालय पातोमा दिएको उजुरीको आधारमा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा औरही गाविस ४ का २५ वर्षिय मो.जमाउदिन र सोही स्थानका १७ वर्षिय मो.कमरोदीन रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय कल्याणपुर पठाईएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ