News Category 2070/06/16
सप्तरी क्षेत्र नम्बर २ बाट फोरम अध्यक्ष यादव चुनाव नलड्ने
दैनिक संवाददाता
राजविराज, १५ असोज ।
मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नं. २ बाट नलड्ने भएको छ ।
यसअघि फोरम नेपाल सप्तरीको २ नम्बर क्षेत्रीय समितिले सो क्षेत्रबाट अध्यक्ष यादवको प्रत्यक्षतर्फ एकल नाम सिफारिस गरेका थियो ।
क्षेत्रीय समितिले गरेको सिफारिसलाई स्वीकार्दै अध्यक्ष यादव सो क्षेत्रबाट चुनाव लड्न राजी भएपनि अन्तिम समयमा उहाँ २ नम्बर क्षेत्रबाट चुनाव नलड्ने मनस्थितिमा पुगेको फोरमका सप्तरी क्षेत्र नं. २ का अध्यक्ष सिताराम महतोले जानकारी दिनुभयो । अध्यक्ष यादव के कुन कारण क्षेत्र नम्बर २ बाट चुनाव लड्न अनिच्छुक भएको हो त्यसबारे फोरम नेपालले केही खुलाएको छैन् ।
२०६४ सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा तराई मधेस राष्ट्रिय अभियानका संयोजक जय प्रकाश प्रसाद गुप्ता फोरम नेपालबाट २ नम्बर क्षेत्रमा विजयी हुनुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ