News Category 2070/06/17
चार जनाले बुझाए हतियार
दैनिक संवाददाता
राजविराज, १६ असोज ।
आसन्न संविधानसभाको निर्वाचनलाई मध्य नजर राखि सप्तरी प्रहरीले जारि गरेको सूचनाका अनुसार सप्तरीका चार जनाले इजाजत प्राप्त हतियार बुझाएका छन् ।
हतियार बुझाउनेहरुमा सप्तरीको रुपनगर गाविस ८ निवासी स्व. दिर्घ नरायण रोक्काको नाममा रहेको लाइसेन्स नं. ४५४ नं. को भरुवा बन्दुक एक थान उनका छोरा टिका बहदुर रोकाले बुझाएका हुन् ।
यस्तै अर्का व्यक्तिहरु सप्तरीको लालापट्टी ९ खुदीबखारी निवासी अमरनाथ मण्डलको नाममा रहेको ६९ दर्ता नं. रहेको १० बोरको नं. ६१४५ को दुई नाले टोटा बन्दुक एक थान, राजविराज ४ निवासी तारकेश्वर प्रसाद सिंहको लाइसेन्स नं. १०८९ को बारा बोरे २०५२४ दुई नाले टोटा वाला बन्दुक एक थान र राजविराज ४ निवासी गंगा प्रसाद सिंहको लाइसेन्स नं. ३५८ बन्दुक १६ बोरे नं. १८ को दुई नाले टोटा वाला बन्दुक एक थान बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ