News Category 2073/11/06
स्थानीय निकाय पुर्नसंरचना मधेश र मधेशी जनताको हित विपरित ः संयोजक रजक
दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
नयाँ शतिm पार्टी नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद हुनुपर्ने माँग गर्दै सुरु गरेको हस्ताक्षर अभियान अन्तरगत विहिवार सप्तरीको कञ्चनपुरमा कोण सभा सम्पन्न गरेको छ ।
सभालाई सम्बोधन गर्दै पार्टी सप्तरी संयोजक छेदी रजकले स्थानीय निकाय पुर्नःसंरचना आयोगले दिएको प्रतिवेदन मधेश र मधेशी जनताको हित विपरित रहेको बताउनु भयो ।
संयोजक रजकले आयोगकोे प्रतिवेदन माथि पूर्न विचार नभए आफूहरु आन्दोलनमा उत्रिने र त्यसबाट उत्पन्न परिस्थितीको जिम्मेवार वर्तमान सरकार हुने समेत चेतावनी दिनुभयो ।
भुवनेश्वर मण्डलको अध्यक्षतामा सम्पन्न सभामा केन्द्रिय परिषद सदस्य ई. शैलेन्द्र कुमार झा, मेख बहादुर तामाड, जिल्ला परिषद् सदस्य पावर्ती चौधरी, राजविराज नगर समितिका संयोजक अमृत साफी, मुस्लिम संगठनका मो. ताज, केन्द्रिय परिषद सदस्य खड्ग बहादुर तामाड् र आंगिक संगठनका जगजीवन राम लगायतले आ—आफ्नो विचार व्यतm गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ