News Category 2074/01/06
निर्वाचनबिरुद्ध मोर्चाद्वारा मसाल जुलुस प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, ५ बैशाख ।
स्थानीय तहको चुनावको बिरोधमा मंगलबार साँझ संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सप्तरीको विभिन्न स्थानहरुमा मसाल जुलुस प्रदर्शन गरेको छ ।
संघिय संरचना लगायतका मुद्धाहरु सम्बोधन नगरी स्थानीय निकायको निर्वाचन गराउँन लागेको भन्दै मोर्चाले पुर्व घोषित कार्यक्रम अनुसार राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको हो ।
मोर्चाका जिल्ला संयोजक दिनेश कुमार यादवको नेतृत्वमा मोर्चाका सयौं नेताहरु हाथमा कालो पटी बाँधी राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको मसाल जुलस नगर परिक्रमा गरेको थियो ।
यस्तै राजविराजसहित जिल्लाको ईटहरी विष्णुपुर, पातो, वोदेवर्साईन, कदमाहा, कल्याणपुर, कठौना, रुपनी, सितापुर, कन्चनपुर, फत्तेपुर, हनुमाननगर, गोईठी, बथनाहा, तिलाठी, भारदह र वेल्ही चपेनामा मसाल जुलुस निकालिएको छ ।
यता बेल्ही चपेनामा राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सचिव गजेन्द्र कुमार मण्डल र तिलाठीमा जिल्ला उपाध्यक्ष निरज मुक्तिको नेतृत्वमा मसाल जुलुस निकालिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ