News Category 2074/01/10
प्रहरीको कुटाईबाट विद्यार्थी नेताहरु घाईतेप्रति विद्यार्थी मंचको भत्सर्ना
राजविराज÷मधेशमा चुनाव हुने स्थिती नरहेको बेला निर्वाचन आयोगले मतदाता शिक्षाको तालिम संचालन गरे त्यसको विरोध गर्दा प्रहरीको कुटाईबाट विद्यार्थी नेताहरु घाईते भएकोमा विद्यार्थी मंचले घोर भत्सर्ना गरेको छ ।
मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव केसीले शनिबार एक विज्ञप्ती प्रकाशन गरी शान्तिपुर्ण आन्दोलनको क्रममा विद्यार्थी मञ्चका जिल्ला अध्यक्ष शम्भु यादव सहितका नेताहरुलाई प्रहरीले जथाभावी मारपिट गरेको घटनाको भत्सर्ना गर्दै घाईतेको उचित क्षतिपुर्ति तथा दोषी प्रहरीमाथि कडा कानुनी कार्बाहीको माँग समेत गरिएको छ ।
जारी विज्ञप्तीमा संविधान र कानून समेतले प्रशासनिक निकायलाई आन्दोलनकारीलाई पहिला सम्झाउने, बुझाउने गर्नुपर्ने हो तर स्थानिय केअ मावीमा संचालित कार्यक्रमको विरोध गर्न पुगेका नेता तथा कार्यकर्ताहरुलाई निर्घात कुटपिट गर्दा विद्यार्थी नेता यादव सहित विनोद यादव, यसोलाल साह, मनोज राउत सहितका नेताहरुलाई मरनासन कुटपिट गरेको प्रति विद्यार्थी मञ्चको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै यसको कडा प्रतिकार गर्ने चेतावनी समेत दिईएको छ ।
साथै यस अघि देशका विभिन्न स्थानमा प्रहरीद्वारा गरीएको ज्यादतीको समेत मञ्च निन्दा गर्दै उचित क्षतीपुर्तिको माँग गर्दै यस्तो अमानविय व्यवहार गरीरहे राज्य प्रति हामी पनि आफ्नो दायित्व र कर्तव्य भुली राज्यको खिलाप खडा हुन बाध्य हुने चेतावनी समेत विज्ञप्तीमार्फत दिईएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ