News Category 2074/03/13
जन ज्योतिबाट बेरोजगारलाई सिटी रिक्सा हस्तान्तरण
दैनिक समाचारदाता
राजविराज, १२ असार ।
“वेरोजगार युवालाई रोजगार बनाउनका लागि” युवा स्वरोजगार तथा साना व्यवसाय कोषबाट प्राप्त रकमबाट जन ज्योति कृषि सहकारी संस्थाले एक जना बेरोजगारलाई सिटी रिक्सा हस्तान्तरण गरेको छ ।
युवा स्वरोजगार कोषका उपाध्यक्ष प्रेम डंगोल र सप्तरीका प्रमुख अधिकारी कृष्ण बहादुर कट्वालले ईटहरी विष्णुपुर निवासी बुधन साहलाई सोमबार सो सिटी रिक्सा हस्तान्तरण गर्नु भयो ।
हस्तान्तरण कार्यक्रममा कोषका उपाध्यक्ष डंगोलले संस्थाको कार्यप्रति साहनिय रहेको भन्दै सहकारी मार्फत विदेशिन लागेका युवालाई स्वदेशमै रोजगार दिन सक्ने विश्वास व्यक्त गर्नु भयो ।
संस्थाले यस अघि आजको रिक्सा चालक भोलीका मालिक योजना अन्तरगत १ सय ५० थान रिक्सा समेत प्रदान गरि रिक्सा चालकबाट रिक्सा मालिक बनाई सकेको छ ।
हाल संस्थाले वातावरण मैत्री योजना अन्तरगत युवा स्वोरोजगार कोष मार्फत ११ थान सिटी रिक्सामा लगानी गरेको संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ