News Category 2070/03/02
ट्रकको ठक्करबाट आमाछोराको मृत्यु
राजविराज÷पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पन्सेरा गाविस ७ स्थित सडक खण्डमा शनिबार बिहान भएको सडक दुर्घटनामा एक जना सात महिनाका बालकसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने आमा छोरा हुन भने पिता गम्भीर घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना.२ख ६९६४ नम्बरको मालबाहक ट्रकले ठक्कर दिदां उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परी सिरहाको गोबिन्दपुर गाविस ७ निवासी मोहम्द उमरकी श्रीमति रुक्साना खातुन र ७ महिने छोरा सोहेलको मृत्यु भएको हो । स.३प. ६५२१ नम्बरको मोटरसाइकल चलाइरहेका उमर गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते भएका उमरको उपचारका लागि सिरहाको लहान लगिएको छ ।
ठक्कर दिने ट्रक तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ