News Category 2075/07/11
पशु बलिमा बृद्धि हुँदै !
हालै सम्पन्न वडा दशैंको अवसरमा सप्तरीमा मात्र ५० हजार बली पशुहरुको बलि प्रदान भएको छ । यो संख्या हरेक वर्ष बृद्धि हुँदै गइरहेको छ । जिल्लाको विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा दिइने पशु बलिमा बृद्धि भएको हो । यस वर्ष सप्तरीको विभिन्न मठ मन्दिरहरुमा पशु बलीमा बृद्धि हुनुका साथै राँगाको बली समेतमा बृद्धि भएको छ । भारदहको कंकालिनी मन्दिरमा दशैंको नवमीका दिन राँगाको बली प्रदान गरिन्छ । यस वर्ष विगतका वर्ष भन्दा बढी राँगाको बलि प्रदान भएको छ ।
यता विगतका केही वर्षदेखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पशु बलिको विरोध हुँदै आए पनि यसरी पशु बलिमा बृद्धि हुनुले अहिले पनि पशुको बलि दिएमा भाकल पुरा हुने जनविश्वास रहेको छ । यद्दपी पशु बलिले समाजमा नकारात्मक सन्देश दिने गरेको भन्दै विभिन्न संघसस्थाहरुले त्यसको बिरोध गर्दै आइरहेका छन् । यसअघि बाराको गढीमाईमा राँगाको बलि रोक्न अदालतले आदेश समेत दिएको थियो ।
तसर्थ पशु बलि सदिऔदेखी चलिआएको परम्परालाई न्युनिकरण गर्नका लागि बिस्तारै समय लाग्छ तर समाप्त पार्न सकिन्न् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ