News Category 2070/03/11
स्लाइस पिउनेहरु सावधान !
दैनिक संवाददाता
राजविराज, १० असार ।
अहिले गर्मीको समय हो । गर्मी छल्न हामी बिभिन्न किसिमको काम गर्दै विदेशबाट आयातित बिभिन्न किसिमका पेय पदार्थहरु पिउने गर्दछौं । तर, ती पेय पदार्थहरु कुन केमिकल्सको प्रयोग गरी बनाइएको हुन्छ ? हामीमध्ये अधिकांसलाई जानकारी हुँदैन् ।
बिना जानकारी हामी पेय पदार्थहरु पिउँदै जाँदा त्यसभित्रका केमिकल्सहरुका कारण मन्दबिषजस्तै दैनिक रुपमा प्रयोग गर्न बाध्य भएका छौं । यसको पछिल्लो दृष्टान्त बनेको छ, ‘स्लाइस ।’
राजविराजको एक पसलबाट सोमबार भेट्टाएको एउटा स्लाइसको बोतलभित्र एउटा कालो पदार्थ फेला परेको छ । ‘ती कालो पदार्थ कुनै किरा पनि भएको हुन सक्छ’ ती पसलले भने, ‘‘बिर्काे खोलिएको छैन । खोलेपछि किरा अथवा अन्य कुनै सामान वा अन्य हानिकारक वस्तु पनि हुन सक्दछ ।’’
स्लाइसको बोत्तलभित्र फेला परेको वस्तुका कारण स्लाइसको रंग पनि परिबर्तन भइसकेको छ । पहेंलो रगबाट स्लाइस कालो रंगमा परिणत भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ