News Category 2077/03/05
मलखादको अभावले खेतीमा असर पुग्ने सम्भावना
कोरोना भाइरसको त्रासले मुलुक विभिन्न समस्याले गुज्रिरहेको अवस्थामा अहिले किसानहरुलाई खेती गर्न समेत धौं धौं भइरहेको छ । कोरोनाको कहरले झण्डै तीन महिना लकडाउन भएको नेपालमा असार महिना लाग्ने बित्तिकै खेती गर्न किसानहरु लागिपरेका छन् । जलश्रोतको धनी भनिने नेपालमा खेती गर्न सिचाईको उचित व्यवस्था हुन सकेको छैन् । नेपालमा आकाशे पानीकै भरमा खेती हुने गरेको छ । यी विधमान समस्या हुँदा हुँदै दशकौंदेखी किसानहरुले भोगिरहेको अर्को समस्या हो मलखादको ।
सरकारले मलखादको आपूर्ती गर्न नसक्दा किसानहरु सोझै मारमा पर्ने गरेका छन् । सरकारले खेती गर्न चाहिने मलखादको व्यवस्था गर्न नसक्दा यहाँका किसानहरु भारतीय मलखादको भरमा खेती गर्न बाध्य हुने गरेका छन् । अहिले कोरोनाका कारण भारतीय नाकाहरु बन्द रहेको बेला नेपालमा पाइने मलखाद सरकारी मुल्य भन्दा दोब्बरमा पनि पाउन सकिरहेका छैनन् । यता कालाबजारी गर्नेहरुले सरकारी कर्मचारीको मिलोमतोमा सरकारी मलखाद आफ्नो गोदाम भरिरहेका छन् । सोही मलखाद ती गरिब किसानहरुले अहिले बढी मुल्य तिरेर पनि पाउने अवस्था छैन् ।
तसर्थ सरकारले यस्ता समस्याको समाधान गरेर कालाबजारी गर्नेहरुलाई कानुनी दायरामा ल्याएर कारवाही गर्न अग्रसरता देखाउनु जरुरी छ । होइन् भने मलखादकै अभावले आउने दिनमा कृषी उत्पादनमा कमी आउने कुरामा दुइमत नहोला ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ