News Category 2070/03/13
आधारभुत पत्रकारिता तालिम शुरु
दैनिक संवाददाता
राजविराज, १२ असार ।
राजविराजमा बुधबारदेखि पाँच दिने आधारभुत पत्रकारिता तालिम शुरु भएको छ ।
जिल्ला विकास समिति सप्तरीको सहयोगमा राजविराजबाट प्रकाशित हुँदै आएको छिन्नमस्ता साप्ताहिकको आयोजनामा तालिम शुरु भएको हो ।
तालिमको एक कार्यक्रमकाबीच प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झाले उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै झाले पत्रकारितासँग आमजनताको अपेक्षा बढ्दै गएका कारण पत्रकारहरुले निष्पक्ष पत्रकारिता गर्नुपर्नेमा जोड् दिनुभयो ।
छिन्नमस्ता साप्ताहिकका प्रकाशक कमानन्द माझीको अध्यक्षतामा आयोजित तालिमको उद्घाटन सत्रमा बरिष्ठ पत्रकार शिबहरि भट्टराई, नेपाल पत्रकार महासंघका पार्षदद्वय मनोहर पोखरेल, हेमशंकर सिंह, क्रान्तिकारी पत्रकार संघ सप्तरीका अध्यक्ष राजु विश्वकर्मा, तालिमका प्रशिक्षक बिजयकुमार मिश्र, राजन भट्टराई लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।
असार १६ गते सम्म सञ्चालन हुने तालिममा सप्तरीका बिभिन्न गाविसका ४२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ