News Category 2071/02/19
क्रान्तिकारीको अध्यक्षमा बनवारी
दैनिक संवाददाता
राजविराज, १८ जेठ ।
क्रान्तिकारी पत्रकार संघ सप्तरीको सम्पन्न तेश्रो जिल्ला भेलाको बन्द सत्रबाट महेन्द्रप्रसाद मण्डल “बनवारी” को नेतृत्वमा सर्वसम्मतिबाट ७ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । समितिको उपाध्यक्षद्वयमा अमिरनारायण यादव र दिनानाथ यादव, सचिवमा भुपेन्द्र प्रसाद मण्डल, सहसचिवमा दिपेन्द्र यादव, कोषाध्यक्षमा पशुपति दास र सदस्यमा कृष्ण कुमार मण्डल चयन भएको एनेकपा माओवादी केन्द्रिय सदस्य तथा जिल्ला संयोजक अशोक कुमार मण्डलद्वारा आइतबार जारि विज्ञप्तिमा उल्लेख छ ।
सोही विज्ञप्तिमा विगतमा विभिन्न मिडियामा आएको समाचारप्रति ध्यान नदिई वर्तमान कार्यसमितिलाई सहयोग गर्न सम्बन्धीत सम्पूर्णसँग आग्रह गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ