News Category 2078/06/02
अशक्तलाई ह्विलचियर र छात्रालाई साईकल
राजविराज/प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले सप्तरीको कंचनरुप नगरपालिका र अग्नीसाईर कृष्णा सवरण गाउँपालिकामा शनिवार छात्राहरुलाई साईकल र शारिरिक रुपमा कष्टकर जीवन विताउन बाध्य शारिरिक आपा·ता भएकाहरुलाई ह्विलचियर वितरण गरेका छन् ।
मन्त्री साहले एकै दिन कंचनरुप नगरपालिका स्थित आधारभूत विद्यालय, जनता माध्यमिक विद्यालय र अग्नीसाईर कृष्णा सवरण गाउँपालिका स्थित जनचेतना माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत ६१ जना छात्रालाई साईकल वितरण गरेका हुन ।
त्यस्तै विविध कारण शारिरीक आपा·ता भएका कंचनरुप नगरपालिकाका १३ र अग्नीसाईर कृष्णा सवरण गाउँपालिकाका १२ गरि २५ जना अशक्तहरुलाई ह्विलचियर पनि मन्त्री साहले वितरण गरे ।
कार्यक्रममा कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र, उपप्रमुख निरु पोखरेल, अग्नीसाईर कृष्ण सवरण गाउँपालिकाका अध्यक्ष परशुराम चौधरी, शिक्षक मंचका केन्द्रिय उपाध्यक्ष दिनेश यादव, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादव, मन्त्री साहका स्वकिय सचिव राजकुमार यादव लगायतले पनि छात्राहरुलाई साईकल र शारिरीक रुपमा अशक्त भएकाहरुलाई ह्विलचियर वितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ